‘एक्टरः टेक वान’ आज दिउँसोबाट प्रदर्शनमा

प्रदर्शन हुने एक दिन अघि रोकिएको फिल्म एक्टर: टेक वान आज शुक्रबारबाट देशभर एकसाथ रिलिज हुने भएको छ। प्रदिप खड्का स्टारर फिल्मको प्रदर्शन अर्को फिल्म एक्टरका निर्माताले फिल्मको नाम जुधेको आफ्नो फिल्मको लगानीमा घत भएको भन्दै जिल्ला अदालत काठमाडौँमा मुद्धा हालेपछि एक्टर: टेक वान रोकिएको थियो।

‘एक्टर’का निर्माताले आज अदालत खुल्नबित्तिकै मुद्दा फिर्ता लिने बिहीबार दुईपक्षबीच सहमति भएको थियो । त्यसैले आज दिउँसोबाट ‘एक्टरः टेक वान’ प्रदर्शनमा आउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार